
एजेन्सी । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दन कुमार सिंह ११ हजार ८ सय ६३ मतका साथ अग्रस्थानमा छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामकिशोर प्रसाद यादव ७ हजार ६ सय ६७ मतका साथ निकै पछि छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका बलवीर प्रसाद चौधरी छन् । उनले ५ हजार ६ सय ६५ मत ल्याएका छन् ।








प्रतिक्रिया