
काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कांग्रेसका कुमार लुइँटेलले आफ्नो अग्रता बढाएका छन् ।
कांग्रेसका लुइँटेलले कुल ५ हजार ४५० मत प्राप्त गरेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेलले ४ हजार ३२३ मतका साथ पछ्याउँदा एमालेकी अस्मिता थापाले ३ हजार १३७ मत प्राप्त गरेकी छिन् ।
नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङले ३ हजार ४७० मत ल्याएका छन् ।









प्रतिक्रिया