
काठमाडौं । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम बहादुर रावलले सुरुवाती अग्रता लिएका छन् । उनले अहिलेसम्म ३६४ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपक बहादुर साउद २१४ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका भरत कुमार स्वारले ४६ भोट मात्र ल्याएका छन् ।








प्रतिक्रिया