
काठमाडौं । झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १७ सय ७५ मतका साथ फराकिलो अग्रता हासिल गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू ५७९ मतका साथ निकै पछि छन् ।
नेपाली कांग्रेसका देउकुमार थेबेले ४५२ मत हासिल गरेका छन् ।








प्रतिक्रिया