सम्पूर्ण अपडेट

अछाम–१ मा भीम रावलकाे अग्रता, रास्वपा चौथो

567
Shares

काठमाडौं । अछाम–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का भीम रावलले अग्रता लिएका छन् । जारी मतगणनाका क्रममा रावलले ३६४ मतसहित अग्रता लिएका हुन् ।

उनलाई २१४ मतसहित नेकपा एमालेका दीपकबहादुर साउँदले पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका भरत स्वाँरले ४५ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावलले २९ मत प्राप्त गरेका छन् ।