
काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन् ।
त्रिभुज चिह्नमा चुनाव लडेका पुन ९६६ मतका साथ अग्रस्थानमा रहेका छन् ।
एमालेका हरिकृष्ण श्रेष्ठ ६१२, कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ र नेकपाका अर्जुन थापाले ४७१ मत पाएका छन् ।








प्रतिक्रिया