
काठमाडौं । धादिङको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङ ४३ सय ७५ मतका साथ अग्रता हासिल गरेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमि त्रिपाठीले २ हजार ९४ मत ल्याएका छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका कृष्ण रिजालले ११ सय ८६ मत ल्याएका छन् ।
उता नेकपाका राजेन्द्र प्रसाद पाण्डेले ११ सय २५ मत ल्याएका छन् ।








प्रतिक्रिया