सम्पूर्ण अपडेट

पश्चिम नवलपरासी–१ मा रास्वपाका विक्रम खनालको अग्रता, कांग्रेसका विनोद चौधरी धेरै पछि

217
Shares

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालले १५ सय मतका साथ अग्रता हासिल गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चौधरीले ४०१ मत मात्र ल्याएका छन् ।

तेस्रो स्थानमा २७९ मतका साथ नेकपा एमालेका राम प्रसाद पाण्डेय रहेका छन् ।

हृदयेश त्रिपाठीले ८४ मत हासिल गरेका छन् ।