सम्पूर्ण अपडेट

सर्लाही–२ मा रास्वपाका रबिन महतोको फराकिलो अग्रता

203
Shares

काठमाडौं । मधेश प्रदेशको सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रबिन महतो ६३६ मतका साथ अग्रस्थानमा रहेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका महिन्द्र राय यादवले २३२ मत मात्र ल्याएका छन् ।

राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का राजेन्द्र महतोले २०० मत प्राप्त गरेका छन् ।