
काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र बिना गुरुङले फराकिलो अग्रता कायम गरेकी छन् ।
पछिल्लो मतगणनामा उनले ७ हजार ५ सय ९१ मत ल्याएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस मनोज गुरुङले ३ हजार ६ सय ८५ मत ल्याएका छन् ।
नेकपा एमालेका दामोदर पौडेल २ हजार १ सय ९५ मतका साथ तेस्रो स्थानमा छन् ।








प्रतिक्रिया