
काठमाडौं । कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले अग्रता लिँदै १६२ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाहले ७३ मत ल्याएका छन् भने नेकपा एमालेका यज्ञराज ढुंगानाले ६४ मत पाएका छन् ।
मतगणना जारी छ ।








प्रतिक्रिया