प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १० :
३१ बजे
70
Shares
फाइल तस्बिर
काठमाडौं । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा साढे ११ बजेपछि मतगणना सुरु हुने भएको छ ।
बिहीबार मतदान सकिएपछि जिल्ला निर्वाचन कार्यालयमा मतपेटीका संकलन गरिएको थियो । आज विहान बसेको सर्वदलीय बैठकले साढे ११ बजेपछि गणना थाल्ने निर्णय गरेको हो ।
प्रतिक्रिया