सम्पूर्ण अपडेट

बर्दिया–२ मा रास्वपाका श्रीधर पोखरेलको अग्रता कायम

154
Shares

काठमाडौं । बर्दिया जिल्लाको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेलले ९३८ भोटका साथ अग्रता कायम गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका किशोर राठोरले ५६७ भोटका साथ पछ्याइरहेका छन् ।

नेकपाका सुरेश पन्थले ५१९ मत ल्याएका छन् ।