
म्याग्दी । म्याग्दीको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले अग्रता लिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना अनुसार थापाले २०१ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम गरेका हुन् । उनलाई स्वतन्त्र उम्मेदवार महावीर पुनले पछ्याइरहेका छन् । पुनले ६१ भोटमात्र ल्याएका छन्।
कांग्रेसका ५७ वर्षीय कर्णबहादुर भण्डारी ३७ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले हालसम्म मात्र ८ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया