
काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ ।
जारी मतगणनामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएर अग्रता लिएका हुन्।
यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले १०३ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र पाएकी छन् ।








प्रतिक्रिया