
काठमाडौं । चितवन–१ मा नेकपा एमालेका दावा दोर्जे लामा दोब्बर मतान्तरसहित अग्रता बढाइरहेका छन् ।
उनलाई नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी ३३३ मतसहित.पछ्याइरहेका छन् ।
त्यस्तै रास्वपाका हरि ढकाल २६१ मत ल्याएर तेस्रो स्थानमा छन् । यस क्षेत्रमा नेकपाका कृष्ण पन्तले १९६ मत ल्याएका छन् ।








प्रतिक्रिया