सम्पूर्ण अपडेट

बाँके–२ मा अग्रता बढाउँदै नेकपा एमालेका मोहम्मद इश्तियाक राई

392
Shares

काठमाडौं । पछिल्लो मतगणना अनुसार, बाँके जिल्लाका क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इश्तियाक राईले अग्रता बढाउँदै २२ सय ७५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधांशु कोइरालाले १५ सय ६० मत ल्याएका छन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन कमजोर देखिएको छ । विवेक कुमार श्रेष्ठले जम्मा ८८३ मत ल्याएका छन् ।