
काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा मत गणनाका लागि बिहान १० बजे सर्वदलीय बैठक बोलाइएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार सबै मतपेटीका आइसकेकाले बिहान १० बजेनका लागि सर्वदलीय बैठक बोलाइएको हो ।
सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुनेछ ।








प्रतिक्रिया