सम्पूर्ण अपडेट

मोरङ–३ मा माटोको सुरुवाती अग्रता, सुनिल शर्मा दोस्रो, घण्टी तेस्रो

574
Shares

काठमाडौं । मोरङ–३ मा श्रम संस्कृति पार्टीले सुरुवाती अग्रता लिएको छ । ५०० मत गन्दा माटोले २१८ मत ल्याउँदा दोस्रोमा रहेको रुखले ११९ मत, घण्टीले ११६ मत ल्याउँदा सूर्यले २८ मत प्राप्त गरेको छ।

मोरङ ३ बाट श्रम संस्कृति पार्टीबाट अमिर मगर, नेपाली काँग्रेसबाट सुनिल शर्मा र रास्वपाबाट गणेश कार्की उम्मेदवार छन् ।