
काठमाडौं । बाँके निर्वाचन क्षेत्र २ मा एमाले उम्मेदवारको अग्रता देखिएको छ । प्रारम्भिक मत गणना अनुसार एमालेका मोहम्मद इस्तियाक राईले ८८२ मतका साथ अग्रता लिएका छन् ।
त्यस्तै कांग्रेसका सुधान्सु कोइरालाले ६७२ मत पाएका छन् । रास्वपाका विवेककुमार श्रेष्ठले ४९२ मत पाएका छन् ।








प्रतिक्रिया