
काठमाडौं । आज भइरहेको प्रतिनिधि सभा निर्वाचनमा दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार दिउँसो २ बजेसम्म ६ लाख २२ हजार ४२ मतदान भएको हो ।
यस अवधिमा सबैभन्दा बढी कोसी प्रदेशमा ११ लाख ४९ हजार ५७१ मतदान भएको छ भने मधेस प्रदेशमा १० लाख २४ हजार ४४१ जनाले भोट हालेका छन् ।
लुम्बिनीमा पनि ९ लाख ७७ हजार ४१९ मत खसेकोको निर्वाचन आयोगले जानकारी दिएको छ ।









प्रतिक्रिया