काठमाडौंको तारकेश्वर–४ मा शंकास्पद वस्तु फेला

63
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ डाँछी चोकमा मतदानस्थल छेउमा शंकास्पद वस्तु फेला परेको छ।

नेपाली सेनाको टोलीले सो वस्तु डिस्पोज गरिरहेको छ। अन्य सुरक्षा निकायहरू पनि सो क्षेत्रमा सक्रिय छन्।