प्रधानमन्त्री कार्की धापासीबाट गरिन मतदान

77
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।

धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।