काठमाडौं । उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोली चलेको छ। गोलीले मतपेटिकामा क्षति पुगेको प्रहरीले जनाएको छ। उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोलि चल्दा मतपेटिकामा क्षति पुगेको हो।

प्रतिक्रिया