
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ ।
महाधिवेशनबाट अध्यक्ष चयन भएपछि पहिलो पटक पार्टी कार्यालय पुगेका सभापति थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले गगनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको बताए।








प्रतिक्रिया