
काठमाडौं । कसैसँग तालमेल नगरी नेपाली काग्रेसले १६५ निर्वाचन क्षेत्रमै उमेदवारी दिएको छ । यस अघिका चुनावमा तालमेल हुने गरेको र पार्टी कार्यकर्ताको भावना र मर्म विपरीत रहेको भन्दै विरोध गर्ने गरेको गगन थापा सभापति भएसँगै टिकट वितरणमा विगतको कमजोरीलाई सुधार गरेका छन् ।
थापा सभापति भएसँगै वितरण गरिएको प्रत्यक्षतर्फको १८६ सिटमध्ये अधिकांश नयाँ अनुहार छन । पुराना अनुहारमा पनि विज्ञसहित ९ जना डाक्टरको समूह रहेको नेपाली कांग्रेको उमेदवारी सूचीमा देखिन्छ
कांग्रेसको उमेदवारमा यूवापुस्ताले अवसर पाएका छन । पुराना र वेग्लै छवि बनाएका र जित्न सक्ने अनुमान भएका उमेदवारलाई मात्रै कांग्रेसले टिकट दिएको छ
त्यसमध्ये डा. शेखर कोइरालाई, डाक्टर सुनिल शर्मा, डाक्टर प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, डा.सुभाषचन्द्र यादव, डा. सरोजकुमार यादव, डा. फिरोदस आलम, डा. गोविन्दप्रसाद पोखरेल र डा. सुदनकुमार वली छन् ।








प्रतिक्रिया