ओली पक्षले टुंग्यायो लेखा आयोग अध्यक्षसहितको टिम, को को परे ?

0
Shares

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका समूहबाट लेखा आयोगका उम्मेदवार तय भएको छ।

लेखा आयोग अध्यक्षमा पुष्प कँडेल उम्मेदवार तय भएका छन्। उनी ३ कार्यकाल लेखा आयोगमा रहिसकेका छन्। यी आयोगहरू २५ देखि ३१ सदस्यसम्मको बन्नेछ।

त्यस्तै उपाध्यक्षमा घनेन्द्र घिमिरे, सचिवमा शिव अधिकारी उम्मेदवार हुने भएका हुन् ।

त्यस्तै सदस्यमा ईश्वरीप्रसाद खरेल, मिनराज कडेल, रेवतीरमण शर्मा, विजया धिताल, विमला केसी, शान्तिमाया तामाङ पाख्रिन, वद्रि प्रसाद भटराई, विमला विश्वकर्मा झापा, मोहन रेग्मी झापा, हरीकुमार श्रेष्ठ, निल सारु, डिमप्रकाश पौडेल, वावुराम विश्वकर्मा, केशवहादर केसी, प्रेमप्रसाद पराजुली, मणिराम शर्मा (लिलाधर तिवारी), रामेश्वर श्रेष्ठ, अशोक केसी, राजकिशोर यादव रौतहट, पद्या जिसी, सञ्जिवकुमार झा रहेका छन् ।

Skip This