पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिन्डर विस्फोट, १२ जना घाइते

35
Shares

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालत भवनको भुइँतल्लामा मंगलबार ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।

भवनमा सेन्ट्रल एसीको मर्मत कार्य चलिरहेको बेलामा उक्त विस्फोट भएको स्रोतहरूलाई उद्धृत गर्दै समा टीभीले खबर दिएको छ ।

यसको विस्तृत जानकारी आउन बाँकी छ ।