मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द

1.3k
Shares

काठमाडौं । प्रतिकुल मौसमका कारण त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द भएका छन् । उडान प्रतिकुल मौसम तथा खराब इनरुट वेदरका कारण काठमाडौं विमानस्थल २ घण्टाको लागि बन्द गरिएको हो ।

भारी भर्षाका कारण देशभर यातायात अबरूद्ध भएको छ । साथै मौसम बिग्रिएपछि हवाई उडान पनि बन्द भएको हो ।