सम्पूर्ण अपडेट

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतले गरे भेटघाट

147
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर टम्सनले बिहीवार शिष्टाचार भेटघाट गरेका छन् ।

प्रभधानमन्त्री कार्यालय सिंहदरबारमा भएको उक्त भेटघाटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत टम्सनले नेपालको विकासका लागि अमेरिकाले सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।