शीतल निवासमा टेन्ट टाँगेर यसरी हुँदैछ मन्त्रीहरूको सपथ (लाइभ)

357
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी मन्त्रीहरूको आज पद तथा गोपनीयताको सपथको तयारी भइरहेको छ ।

रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालको राष्ट्रपति कार्यालयमा सपथको तयारी भइरहेको छ ।

शीतल निवास जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि आज चौरमा टेन्ट टाँगेर मन्त्रीहरूको सपथको तयारी भइरहेको हो ।