प्रतिनिधी सभाको बैठक अनिश्चितकालका लागि स्थगित

0
Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधी सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार आज दिउँसो १ बजेदेखि प्रतिनिधी सभाको बैठक बस्ने तय भएको थियो ।

संघीय संसदका महासचिब पद्मप्रसाद पाण्डेले जारी गरेको सूचना अनुसार विशेष कारणवशः निर्धारित बैठक स्थगित गरिएको हो ।