
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छुटाउनुपर्ने माग राख्दै कार्यकर्ता नख्खु कारागारमा पुगेका छन् ।
सोमबारदेखि जेनजी प्रदर्शन उत्कर्षमा पुगिरहेको समयमा लामिछाने छुटाउनुपर्ने माग राख्दै कार्यकर्ता नख्खुमा पुगेका हुन् ।
हाल उनीहरुले कारागार बाहिर लामिछानेलाई छुटाउनुपर्ने माग राख्दै नारा जुलुस लगाइरहेका छन् ।









प्रतिक्रिया