काठमाडौँ । जेनजीले नयाँ बानेश्वर क्षेत्रमा मानव अधिकार आयोगको गाडी जलाएका छन् । सोमबार दिउँसो एभरेस्ट हस्पिटल अगाडि उनीहरुले आयोगको गाडीमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले बागमती बाएबी ८२९३ नम्बरको गाडी चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया