
काठमाडौं । प्रतिपक्षी दलहरुले आज पनि संसद बैठकमा बिरोध जनाएका छन् ।
सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलका सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।
सभामुखले दुई दिनदेखि अवरुद्ध भएको भन्दै संसदलाई प्राणहीन नबनाउन आग्रह गरेका छन् ।
प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका छन् ।








प्रतिक्रिया