
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यार्थीलाई कमाउँदै पढ्ने सुविधा दिने भएको छ ।
यसका लागि सातामा २० घण्टाको न्यूनतम ज्यालसहितको काम सुनिश्चित गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।








प्रतिक्रिया