प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार १५ :
५६ बजे
210
Shares
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबाट होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको सुविधा दिने भएको छ । लामो समयदेखि होटल व्यवसायीले माग गर्दै आएको विषयलाई अर्थमन्त्रीले बजेटमार्फत सम्बोधन गरेका हुन ।
प्रतिक्रिया