मन्त्रिपरिषद बैठकबाट बजेट अनुमोदन

679
Shares

काठमाडौं । मन्त्रिपरिषद वैठकले आगामी आर्थिक वर्षको बजेट अनुमोदन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्त्वको अर्थ मन्त्रालयले तयार पारेको बजेट क्याबिनेटले पास गरेको हो ।

मन्त्री पौडेलले अब संघीय संसदमा बजेट प्रस्तुत गर्नेछन् ।