अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

469
Shares

काठमाडौं । अछाममा आज बिहान ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

अछामको बाटुलासेन आसपास केन्द्रविन्दु बनाएर बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो।

Skip This