
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा विभिन्न १५ व्यक्ति तथा कम्पनीको ठूलो सेयर स्वामित्व रहेको छ ।
कम्पनीमा अध्यक्ष हेमराज ढकालको १८ लाख ३१ हजार ४०४ कित्ता, चन्द्र प्रसाद ढकालको १३ लाख ९८ हजार ७७१ कित्ता, उशा इन्भेष्टमेन्टको १३ लाख ९६ हजार ३२६ कित्ता, नबिल बैंकको १० लाख ९२ हजार ३९८ कित्ता सेयर स्वमित्व छ ।
यस्तै आरमसी इन्भेष्टमेन्टको ७ लाख ७० हजार ४१८ कित्ता, हाथवे इन्भेष्टमेन्टको ५ लाख ७४ हजार ९४८ कित्ता, कुमार पौडेलको ५ लाख १२ हजार १३४ कित्ता, विरेन्द्र कुमार संघईको ५ लाख ७ हजार ८५३ कित्ता, तिलक बहादुर रानाभाटको ४ लाख २९ हजार ६६० कित्ता सेयर स्वामित्व छ ।
यस्तै कम्पनीमा सुमित कुमार अग्रवालको ३ लाख ८६ हजार ८१० कित्ता, विशाल अग्रवालको ३ लाख ६७ हजार ६७४ कित्ता, पुजा इन्टरनेशलनको ३ लख ३७ हजार ३८ कित्ता, दिपक अग्रवालको ३ लाख २२ हजार १६६ कित्ता, मञ्जु अग्रवालको ३ लाख ७ हजार ८९८ कित्ता र तुल्सी राम अग्रवालको ३ लाख २ हजार ४३१ कित्ता सेयर स्वामित्व छ ।
प्रतिक्रिया