बागलुङ र म्याग्दी केन्द्रबिन्दु बनाएर भूकम्प

1.1k
Shares

काठमाडौं । बागलुङ केन्द्रबिन्दु बनाए भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेटमा बागलुङको तमानखोला आसपास केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार ४.१ रेक्टरस्केलको भूकम्प मापन भएको छ ।

यसअघि शुक्रबार ३ बजेर १४ मिनेटमा म्याग्दी केन्द्रबिन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।