
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज हुने भएका छन् । पोखरामा एक कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्किएर लागेको आगोले घाइते मन्त्री पौडेललाई अस्पतालले आज घर पठाउने भएको हो ।
मन्त्री पौडेलसँगै घाइते भएका मेयर धनराज आचार्य पनि किर्तिपुरस्थित बर्न हप्सिटलमा उपचाररत थिए । आचार्य भने केही दिन अस्पतालमै रहने भएका छन् ।









प्रतिक्रिया