
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परि घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर राष्ट्रपति पौडेलले उपप्रम पौडेल र आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
पौडेलले चिकित्सकसँग घाइतेको अवस्थाबारे जानकारी लिए ।








प्रतिक्रिया