काठमाडौं । ह्यात सेन्ट्रिकको महाप्रबन्धकबाट वरुण तलवार बाहिरिएका छन् । उनले होटलबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा स्वीकृत भएको छ । यस्तै होटलको महाप्रबन्धकमा भारतीय नागरिक वाल्टर टोनी साभियो परेरा नियुक्त भएका छन् ।

प्रतिक्रिया