नेपाल फाइनान्सले सेयरधनीलाई लाभांश नदिने


काठमाडौं । नेपाल फाइनान्सले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले यो पटक लाभांश नदिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।