स्टयान्डर्ड चार्डर्ड बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । स्टयान्डर्ड चार्डर्ड बैंकले लाभांश घोषणा गरेको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट २५.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १९ प्रतिशत र कर सहित ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु