नेपाल प्रहरीका १४३ डिएसपी एकै पटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको सरुवा भएको छ ।

प्रहरीका १४३ जना डिएसपीको एकै पटक सरुवा भएको हो । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गते डिएसपीको सरुवा गरेको जनाएको छ ।

जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय आन्तरिक उडानतर्फमा रहेका हरि बहादुर बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पिलर ७ अनुसन्धान तथा कारबाही शाखा लाजिम्पाटमा सरुवा गरिएको छ ।

यस्तै हाल सीआईबीको पिलर २ आर्थिक अपराध अनुसन्धान शाखा लाजिम्पाटमा रहेका डिएसपी जिवन निरौलालाई नेपाल प्रहरी अनाश्रित गुल्म काठमाडौंमा सुरुवा गरेको छ ।


क्लिकमान्डु