स्वास्थ्य विमालाई ७ अर्ब ५० करोड विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा स्वास्थ्य वीमातर्फ ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमा रहेको दोहोरोपनासमेत हटाइने उल्लेख गरे ।


क्लिकमान्डु