भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्ब ८२ करोड बजेट
काठमाडौं । सरकारले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सरकारले आगामी ६ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन् ।