सार्वजनिक उत्तरदायित्व र स्वार्थको द्वन्द्व सम्बन्धी कानुन बनाउने घोषणा



काठमाडौं‌ । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक उत्तरदायित्व र स्वार्थको द्वन्द्व सम्बन्धी कानुन बनाउने घोषणा गरेका छन् ।

नेपालमा स्वार्थको द्वन्द्व सम्बन्धी कानुनी व्यवस्था नभएको भन्दै विभिन्न व्यक्तिको नियुक्ति र भुमिकालाई लिएर प्रश्न उठ्दै आएको थियो ।

सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक उत्तरदायित्व र स्वार्थको द्वन्द्व सम्बन्धी कानुन बनाउने घोषणा गरेको हो ।


क्लिकमान्डु